सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साथीहरूबाट सिक

अबिगेल

अबिगेल

यहोवाको साथी अबिगेलबाट सिक्न यो छापिएको सामग्री प्रयोग गर्नुहोस्‌।

आमाबुबा हो, आफ्नो छोराछोरीसँगै १ समुएल २५:२७-३५ पढ्‌नुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

डाउनलोड गर्नुहोस्‌ र प्रिन्ट गर्नुहोस्‌।

पहिलो पानामा भएका चित्रहरू काट्‌नुहोस्‌। त्यसपछि दोस्रो पानामा भएको ‘पट्ट्याउनुहोस्‌’ चिन्ह र ‘काट्‌नुहोस्‌’ चिन्ह हेरेर त्यसैअनुसार गर्नुहोस्‌। अनि ‘टाँस्नुहोस्‌’ चिन्ह भएको भागमा चित्रहरू टाँस्नुहोस्‌। छोराछोरीसँगै यो काम गर्दैगर्दा भिडियोमा दिइएका प्रश्‍नहरूको जवाफ छलफल गर्नुहोस्‌। तपाईँले पहिला पनि यस्तै सामग्री बनाउनुभएको थियो भने अहिलेको यो सामग्रीलाई पनि सँगै राखेर एउटा किताबजस्तो बनाउन सक्नुहुन्छ।