शिक्षण पेटी ५क
“हे मानिसको छोरा, तिमीले देख्यौ?”
इजकिएलले चोक र मन्दिरमा देखेको चार वटा घिनलाग्दा कुरा। (इज. ८:५-१६)
१. परमेश्वरलाई रिस उठाउने मूर्ति
२. ७० जना नाइके झूटा देवताहरूलाई धूप चढाउँदै
३. “स्त्रीहरू . . . तम्मुज देवताको लागि रोइरहेका”
४. २५ जना पुरुष “सूर्यलाई ढोगिरहेका”