यसको जवाफ के होला?
यसको जवाफ के होला?
दृष्टान्त व्याख्या गर्नुहोस्
१. मत्ती १३:३-९, १८-२३ अनुसार येशूको दृष्टान्तमा बीउ कुन चार ठाउँमा छरिन्छ?
जवाफ र चित्र जोडा मिलाउनुहोस्।
․․․․․․․․․․
․․․․․․․․․․
․․․․․․․․․․
․․․․․․․․․․
२. बीउले केलाई संकेत गर्छ?
․․․․․․․․․․
◼ छलफलको लागि: तपाईंको हृदय असल जमिन हो कि होइन कसरी थाह पाउन सक्नुहुन्छ? आफ्नो हृदयलाई असल जमिनजस्तो बनाउने कोसिस गर्नु किन राम्रो कुरा हो?
लौ भन्नुहोस्, कहिले भयो?
मिति र चित्र जोडा मिलाउनुहोस्।
ई.पू. १९४३ १९१९ १७७० १७२८ १४७३ १०६६
५. यहोशू २:१-२१
म को हुँ?
६. म एल्कीशमा बस्थें र निनवे सहर नाश हुन्छ भनेर भविष्यवाणी गरेको थिएँ।
म को हुँ?
७. मेरो दोस्रो श्रीमान्को नाउँको अर्थ “प्रिय” हो भने पहिलो श्रीमान्को नाउँको अर्थ “मूर्ख” हो।
यो पत्रिका पढेर
प्रश्नको जवाफ दिनुहोस् र खाली ठाउँमा बाइबल पद भर्नुहोस्।
पृष्ठ ८ आतंकवादको अन्त कसरी गरिनेछ? (मीका ४:____)
पृष्ठ ९ मानिसले रिसाउँदैमा के गर्न सक्दैन? (याकूब १:____)
पृष्ठ १७ सुस्त बच्चाका आमाबाबुका लागि बाइबलमा कस्तो आशा पाइन्छ? (यशैया ३५:____)
पृष्ठ २१ बाइबल पढ्दा तपाईंलाई के फाइदा हुन्छ? (प्रेरित १७:____)
जवाफ
१. बाटोतिर, ढुंगेनी जमिनमा, काँढाहरूमा, असल जमिनमा।
२. परमेश्वरको राज्यको वचन।
३. ई.पू. १७२८
४. ई.पू. १९४३
५. ई.पू. १४७३
६. नहूम—नहूम १:१.
७. अबिगेल।